दफा ९क
समितिको काम, कर्तव्य र अधिकार
(१) संस्थानको सबै काम कारवाईको रेखदेख, नियन्त्रण र व्यवस्था समितिले गर्नेछ ।
(२) यस ऐन अन्तर्गत संस्थानलाई भएको सबै अधिकारहरूको प्रयोग तथा कर्तव्यको पालन समितिले गर्नेछ ।
(३) समितिले विद्वत् समितिबाट सिफारिश गरिएका उपयुक्त सुझावहरू कार्यान्वयन गर्नेछ ।